३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मुल्य प्रतितोला सात सयले बढ्यो


१६ माघ २०७६, बिहिबार  

0
Shares

१४ माघ ०७६, काठमाडौं । आज साताको सातौ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ। प्रतितोला ७५ हजार ६ सयमा कारोबार भएको सुन आज ७६ हजार ३ सय रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तैगरि निरन्तर उकालो लाग्दै गएको सुनको मुल्य केही दिन ओरालो लागेर पुनस् उकालो लाग्न सुरु गरेको छ। प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७४ हजार ८ सयमा आइपुगेको थियो।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ८ : २१ बजे