१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


छाउगोठ भत्काउन गएका प्रहरी हवल्दारलाई एक महिनाले कुटिन (भिडियो)


१९ माघ २०७६, आइतबार  

0
Shares

१९ माघ ०७६, अछाम । नेपाल सरकारले पछिल्लो समययता छाउगोठ भत्काउने अभियान चलाएको छ। त्यस्तै कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रहरीले छाउगोठ भत्काउँदै आएको छ।

सरकारको कामको प्रसंशा भइरहेपनि गोठ भत्काउने नाममा घरको संरचना भत्काइएको हुदा कतिपयले आलोचना गरेका छन्।

त्यस्तैगरि अछामको बान्निगढी जयगढ गाउँपालिका–३ धारासैनको लामागाउँ टोलमा छाउगोठ भत्काउन गएका प्रहरी हवल्दार धनबहादुर कैलालाई स्थानीय महिलाले कुटेकि छिन्। त्यी महिलाले प्रहरी कैलालाई कुटेको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको छ।

हेर्नुहोस भिडियो

 

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ११ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।