३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


एनआइसी एशिया र खल्तीबीच डिजिटल भुक्तानी सम्झौता


२९ माघ २०७६, बुधबार  

0
Shares

२७ माघ ०७६, काठमाडौं । एनआइसी एशिया बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
एनआइसी एशिया बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत ९सिइओ० रोशनकुमार न्यौपाने र खल्तीका तर्फबाट निर्देशक अरविन्द साहले हस्ताक्षर गर्नुभएको थियो।

अब सम्झौताअनुसार एनआइसी एशिया बैंकका ग्राहकले उक्त बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’ एपमा सजिलै पैसा लोड गर्न र ‘खल्ती’मार्फत सबै प्रकारका सेवाको डिजिटल भुक्तानी गर्ने सविधा पाउने छन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : २० बजे