१ माघ २०८२, बुधबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नुवाकोटमा लडेर एकजना मजदुरको मृत्यु


२ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

२ फाल्गुन ०७६,नुवाकोट । नुवाकोट जिल्लाकोे चारघरेमा एकजना मजदुरको मृत्यु भएको छ । बिदुर नगरपालिका १२ चारघरेका ५४ वर्षीय भीमसेन आलेमगरको छिमेकीको घर निर्माण गर्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

स्थानीयावासी शंकर पण्डितको निर्माण हुँदै गरेको घरमा काठको बिम राख्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएका भीमसेनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
त्यस्तैगरि उनको घटनाबारे अनुसन्धान भइरहेको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ५ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।