७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


शिवरात्री पर्व : पशुपतिभरि फूलै फूल


८ फाल्गुन २०७६, बिहिबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
८ फागुन ०७६, गौशाला । यस बर्ष शिवरात्रीमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुले नौलो अनुभव गर्न पाउने भएका छन् । पशुपतिनाथ मन्दिर जाने बाटो मुलद्वारलगायत मुख्य स्थलमा फूलै फूलले सझाउन लागिएको हो ।


भारत, थाइल्याण्ड, अष्टे«लिया र कोरियालगायत देशबाट यहाँ सझाउने फूल लयाउन लागिएको हो । यो फूल भारतीय भक्तजन चेतन हण्डा र संञ्जिव छिव्वरले पशुपतिनाथको नाममा राख्न लागेका हुन् । यो फूलको मूल्य २ करोड रहेको छ ।


पशुपतिमन्दिर परिसरमा सझाउनका लागि अहिले २ ट्रक फूल आइसकेको छ भने ३ ट्र क आउदैछ । अहिले पशुपति मन्दिर परिसरमा १ सय पचास माली फुलले सझाउन व्यस्त छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ५ : २७ बजे