
१० फागुन ०७६, पोखरा । वसन्त ऋतु लागेपछि पोखराको काहुँडाडामा लालीगुँरास ढकमम्म फुलेको छ । काहुँ लेकमा लालीगुराँस फुलेसँगै बर्षापछि खुलेको सेतो माछापुछ्रे हिमालले यहाँको वातावरण आजकल रमणीय छ ।
यो सुन्दर तस्विर राष्ट्रिय समाचार समितीका लागि राधिका कंडेलले खिच्नु भएको हो ।








प्रतिक्रिया