४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज फेरी सुनको मूल्य नयाँ रेकर्ड कति छ हेर्नुहोस ?


२३ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

२३ फाल्गुन ०७६,काठमाडौं । साताको छैठौ दिन आज शुक्रवार सुनको मूल्य अहिले सम्मकै नयाँ रेकर्ड राखेको छ । आज छापावाला सुनको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँ बढरे नेपाली बजारमा बयासी हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो छापावाला सुनको मूल्य तोलामा असी हजार सात सय रुपैयाँमा काराबार भएको थियो । त्यस्तैगरी हिजो बिहिवार तेजावी सुन मूल्य तोलामा असी हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँ बढेर बयासी हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदीको मूल्य स्थिर रहेको आज तोलामा दश रुपैयाँमा बढेर आठ सय नब्बे रुपैयामा कारोबार भइरहेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।