२९ फागुन ०७६, ललितपुर । ललितपुरको छम्पी सडक छेउको एउटा चटपटे पसल । जहाँ धुलाम्मे सडकको पिडा झल्कन्थ्यो ।
पानी पुरी चटपटेलगायत यो गाडा पसललाई पारदर्शी प्लाष्टिकले मोडिएको छ । कालोपत्रे नगरिएको धुलाम्मे सडकमा दिनहु सयौंको संख्यामा चल्ने टिपरका कारण यस भेगमा धुलोको अत्याधिक समस्या छ ।
छम्पी चापागाउ लेलेलगायत गाँउहरुमा यस्ता प्लाष्टिक लगाइएका अनगिन्ती पसल भेटिन्छन् ।
प्रतिक्रिया