११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


कोरोनाको औषधि छर्दा जावलाखेलमा आगो (फोटोफिचर)


२२ जेष्ठ २०७७, बिहिबार  

0
Shares

औषधि छर्ने क्रममा मेसिनबाट आएको आगो । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
२२ जेठ ०७७, जावलाखेल । कोरोना महामारीबीच जहाँ त्याही यो रोगको जोखिम छ । शहरका मुख्य चोक र गल्लीमा कोरोनाको सन्त्रास कायमै छ ।


प्रशासनले शंकास्पद ठाँउमा औषधि छर्दै आएको छ । यसै क्रममा सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिन थालेपछि प्रहरी पोष्ट वरपर ओषधि छर्ने क्रम बढाइएको छ ।


ललितपुरको जावलाखेल स्थित प्रहरी परिसरमा कोरोना भाइरसविरुद्ध औाधि छरिएको छ । औषधि छर्ने क्रममा मेसिन चलाउदा व्यालेन्स नमिल्दा आगो देखियो । मेसिनबाट निरन्तर आगो लागेपछि वरपरका स्थानीय भयवित देखिए । अनि मेसिनले धुँवा फ्याक्न थाल्यो । जावलाखेल चोक वरपर क्षणभभरमै आौषधि छरियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  १० : ५७ बजे