२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


धुलोबाट बच्ने काइदा, फाइदै फाइदा (आजको तस्विर)


२२ असार २०७७, सोमबार  

0
Shares

२२ असार ०७७, ललितपुर । ललितपुरको सातदोवाटो चापागाँउ सडकको ठेचो । आजकल हिडी नसक्नु छ । कालोपत्रे उप्केर पानी पर्दा हिलै हिलो धाम लाग्दा धुलो ।
यही धुलोबाट बच्न यी किराना व्यापारीले पसलमा प्याष्टिक राखे । अव न धलोबाट डर न हिलो छयापिएला भन्ने पिर ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १२ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।