७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


असारे झरी र कान्ति लोकपथको दर्दनाक पहिरो (तस्विरहरु)


२४ असार २०७७, बुधबार  

0
Shares

२४ असार ०७७, भट्टेडाँडा । असारको दर्के झरीमा कान्तिलोकपथको यात्रा के सम्भव होला ? दक्षिण ललितपुरबाट हेटौडा हुँदै तराई झर्नेको प्रश्न हो यो ।

जव बर्षे झरी पर्छ कान्तिलोक पथ क्षतविक्षत हुन्छ । पानी पर्दा ललितपुर खण्डको काल्चे,मासखोला, छपेली र भालुखोलामा ज्यादा पहिरो जाने गरेको छ ।

यो बर्ष पनि कान्तिलोकपथ अन्र्तगत ललितपुरको छपेली नजिकै पहिरो जाँदा बाटो बन्द छ । बाटोभरि पहिरो नै पहिरो । हेरौं केही दृश्यहरु ः

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १० : १४ बजे