ललितपुर खबर फोटोग्राफी
२० साउन ०७७, ठेचो ललितपुर । कोरोना भाइरसको माहामारीबा बीच मंगलबार काठमाडौं उपत्यकामा गाइजात्रा पर्व मनाइएको छ । अघिल्ला बर्षहरुमा भन्दा यस पल्टको जाइजात्रामा केही दृश्यहरु देखिए ।
गाईजात्राका झाकीमा सहभागी हुनेहरुले मुखमा मास्क लगाएका थिए । टोलमा केराउ फलफुल बाँढ्ने भजन गाउनेहरु समेत मास्क लगाएर सहभागी थिए ।
ललितपुरको ठेचोमा देखिएको यस दृश्य अघिल्ला बर्षहरु झैं भव्य भने थिएनन् । सबैले आफ्नो संस्कृती र परम्परा धान्न अभ्यस्त भए झैं ।
झाँकी पनि लामो समय चलेन । तुलनात्मक रुपमा भीडभाड पनि थिएन । हेरौं ललितपुर खबरले संकलन गरेका केही दृश्यहरु ः
प्रतिक्रिया