८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ भदौं ०३,बुधबार)


३ भाद्र २०७७, बुधबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ भदौं ०३ गते बुधबार तदनुसार अगस्ट महिनाको १९ तारिक । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।

राशीफल
मेष–आफन्तबाट आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ रोजगारीको सम्भावना छ ।
वृष– फाइदा हुने राम्रै काम सुरु हुन सक्छ । नयाँ नयाँ अवसर आउनेछ ।
मिथुन–बाध्यताका परेर काममा जलाग्ने योग छ । रोगले सताउन सक्छ । खानामा होस पु¥याउनु होला ।
कर्कट– प्रेममय जीवनको याृग छ । राम्रा ग्रहको प्रभावको समय छ । मनमा उत्साह र उमंग देखापर्ने छ ।
सिंह–धन आर्जन हुने योग छ । कामबाट लाभ होला । पैसा कमाउने समय छ ।
कन्या–कर्म गर्दा विभिन्न समस्या आउन सक्छन् ।लोमो यात्रा हुनसक्छ ।
तुला– ध्यान दिएर खानेकुरा खानु होला । अनावश्यक खर्च हुने योग छ ।
वृश्चिक– पढाई लेखाई मा ध्यान दिन नसकिने अवस्था आउन सक्छ । आटेको काम पूरा हुनेछ ।
धनु–राम्रै कमाई होला । तपाईको प्रशंसकहरू बढ्नेछन् ।
मकर– हातमा पैसा आईपुग्नेछ । काम बन्नेछ । हातमा पैसा पर्नसक्छ ।
कुम्भ– सहयोगीबाटै धोका पर्न सक्छ । हातहतियारबाट होसियार रहनु होला । मीन–रोजगारीमा अप्ठ्यारो पर्ला । परिवारजनसँग झैझगडा हुनसक्छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ८ : ३६ बजे