२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन अस्पतालमा शुक्रबार २ कोरोना संक्रमितको निधन


५ भदौ २०७७, शुक्रबार  

0
Shares

५ भदौ ०७७, ललितपुर । पाटन अस्पतालमा आज(शुक्रबार) २ जना कोरोना संक्रमितको निधन भएको छ ।

गतमंगलबार दोलखा निवासी ३० बर्षिया महिला कोरोना संक्रमणबाट निधन भएको छ । उनी गत गतसोमबारबाट पाटन अस्पतालमा उपचार गराई रहेकी दिइन् ।

साथै सर्लाही मलंगवा निवासी ४६ बर्षिय पुरुष गत साउन ३१ गतेदेखि यो अस्पतालमा उपचार गराई रहेकोमा अस्पताल श्रोतले दिएको जानकारी उदृत गर्दै  जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ललितपुरले जानकारी दिएको छ  ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ३ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।