८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ भदौं १२,शुक्रबार)


१२ भाद्र २०७७, शुक्रबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ भदौं १२ गते शुक्रबबार तदनुसार अगस्ट महिनाको २८ तारिक । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।

राशीफल
मेष– आज टाढाको साथीसंगको भेटघाटले मन प्रफुल्ल रहला । काम विग्रने योग छ ।
वृष– पुरा नभएको बाँकी काम बन्ने छ । धार्मिक तथा सामाजिक मन जानेछ ।
मिथुन– फाइदाजनक यात्रा होला । सकारात्मक सोच आउनेछ ।
कर्कट–झैझगडाको योग छ । धन नास हुनसक्छ ।
सिंह–सामाजिक काममा मन जानेछ । आर्थिक लाभ होला ।
कन्या–व्यापारबाट लाभ होला । कृषिको कामबाट पनि फाइदै होला ।
तुला–व्यापार व्यावसायबाट लाभ होला । मिठो मिठो खान पाउने योग छ ।
वृश्चिक–अनावश्यक खर्च हुने योग छ । कमाईमा कमी आउने छ ।
धनु– काममा सघाउनेहरु हुनेछन् पढ्न लेख्न मन नजाला ।
मकर– उपहार हात पर्ने योग छ । पैसा हात पर्ला।
कुम्भ–यात्राको हुनेछ । आर्थिक लाभ पनि होला ।
मीन– स्वास्थ्यमा समसया आउला । पैसा फस्न सक्छ होसियार हुनुहोला ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ७ : २५ बजे