७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


रत्नपार्कमा निःशुल्क खाना (तस्विरहरु)


१५ भाद्र २०७७, सोमबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
१५ भदौं ०७७, काठमाडौं । सधै भीडभाड हुने रत्नपार्कको खुलामञ्चस्थित बसपार्क आइतबार सुनसान थियो । साँझ ४ बजेबाट विस्तार भीड बढ्न थाल्यो । यो भीड कुनै यात्रुको थिएन । थिए त केवल भोकले छट्पट्पएकाहरुको ।
सरकारले चैत्र ११ देखि लामो लकडाउन लगाएपछि केही समय अघि लक डाउन खुल्यो । तर कोरोना संक्रमित बढ्न थालेपछि प्रशासनले निषेधाज्ञा लगाएको कारण काठमाडौं उपत्यका ठप्प छ ।

कोरोना त्रासपछि गतभदौं ३ गतेबाट शुरु निषेधाज्ञापछि राजधानी सुनसान छ । दैनिक काम गरेर खानुपर्ने मजदुरलाई निषेधाज्ञाले पिरोलेको छ । काम गरेर खान पाइदैन ।


हन्ड्रेड समूह र मानबी क्रियटिभ फाउण्डेसनले खुलामञ्चमा १ सय ५५ दिनदेखि नियमित निःशुल्क खाना खुवाइरहेको छ ।
यहाँ सुरक्षाका सबै उपाय अपनाएर शुरु खाना वितरण अघि खुलामञ्चलाई निर्मलीकरण गरेर ज्वरो जाँच गरिन्छ । धेरै तापक्रम भएकाहरुलाई छुट्टै खाना खुवाउने व्यवस्था छ ।

स्वयमसेवकहरु पिपिई ड्रेस लगाएका छन् । केही खुलामञ्चका केही दृश्यहरु ः

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ८ : २१ बजे