८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ भदौं १६,मंगलबार)


१६ भाद्र २०७७, मंगलबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ भदौं १८ गते मंगलबार तदनुसार सेप्टेम्बर महिनाको १ तारिक । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष परिवारिक सुख प्राप्त हुनेछ । व्यावसायबाट चुनौती सामना पर्ला ।
वृष–कामहरु राम्रोसँग हुनेछैन । सापटी पैसा फिर्ता नहुदा दुःख होला ।
मिथुन–काममा मन जानेछैन । परिवारिक सुख मिल्ने योग छ ।
कर्कट–ब्यापार व्यावसायबाट राम्रोे फाइदा होला । अन्य कुराको पनि लाभदायक समय छ ।
सिंह–नयाँ नयाँ सामानको खरिद गर्ने योग छ । काममा सफलता मिल्नेछ ।
कन्या–वादविवाद हुन सक्छ । कामहरु अधुरै रहलान् ।
तुला–व्यवारिक समस्याले आउन सक्छ । कामहरु अधुरो हुनेछन् ।
वृश्चिक–दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन
धनु– दान कार्यमा मन जानेछ । सामाजिक काममा समय जानेछ ।
मकर– स्वास्थ्यमा समस्या आउला । गरेका कामहरु नबन्ने सक्छ ।
कुम्भ–आफन्तको सहयोग मिल्ने छ । अन्न तथा धनको लाभ होला ।
मीन–यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ७ : ३७ बजे