८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ भदौं १७,बुधबार)


१७ भाद्र २०७७, बुधबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ भदौं १८ गते बुधबार तदनुसार सेप्टेम्बर महिनाको २ तारिक । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।

राशीफल
मेष–लाभदायक यात्राको अवसर पाइएला छ । शरिरमा रोगले सताउला ।
वृष–बढी खर्चले हुनेछ । रोगले सताउला ।
मिथुन–मानसिक तनाब होला, सोचेको काम पुरा नहुन सक्छ ।
कर्कट–पढाइमा भने आज खासै प्रगति नहोला । आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ ।
सिंह– गरेका कामहरु सफल हुनेछन । परिवारमा आर्थिक समस्याले पनि सताउने छ ।
कन्या– झै झगडाको सम्भावना छ । आज अनावश्यक रुपमा डर लाग्न सक्छ ।
तुला– अनावस्यक डर लाग्नेछ । जागिरमा भने खासै मन नजाला ।
वृश्चिक– केही नयाँ काम थाल्ने समय छ । साथै रुपैयापैसाको पनि कारोबार राम्रै होला ।
धनु–आकस्मिक लाभ हुन सक्छ । परिवारमा भने विवाद होला ।
मकर– आर्थिक हानी हुनेछ । अल्छी पनले सताउला ।
कुम्भ–प्रशस्त पैसाको कारोबार होला । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला ।

मीन–यात्रा होला । चिताएको काममा सफलता पाइनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ७ : ४० बजे