५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अल्का अस्पतालमा एक कोरोना संक्रमितको निधन


२४ भाद्र २०७७, बुधबार  

0
Shares


२४ भदौं ०७७, ललितपुर । ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा एक संक्रमितको निधन भएको छ । मंगलबारै भर्ना भएका काठमाडौंका बासिन्दा ६७ बर्षिय पुरुषको मंगलबार साँझ ५ बजे निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाकारी दिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।