८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ भदौं २७,शनीबार)


२७ भाद्र २०७७, शनिबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ भदौं २७ गते शनीबार तदनुसार सेक्टेम्बर महिनाको १२ तारिक । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
मेष– परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजन खान पाइने छ । व्यावसायबाट आम्दानी धेरंै हुनसक्छ ।

राशीफल
वृष– घरका सरसामान विग्रने योग छ । अनावस्यक झमेलामा परिएला ।
मिथुन–मान्यजनसंग पनि भेटघाट हुन सक्छ । अनौठो खबर सुन्न पाइएला ।
कर्कट–पुराना कामहरुसम्पन्न हुनछन् ।आज यात्राको संभावना छ,
सिंह– आज लेनदेको काम नगर्नु होला । घरमा पाहुनालाई सत्कार गर्नु पाइनेछ ।
कन्या– स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ ।
तुला–मन हर्षित रहला । सोचेकोे काम समयमै सम्पन्न नहोला ।
वृश्चिक– कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ ।
धनु–काम गर्नमा थप जांगर थपिने देखिन्छ । पैसो कमाउने योग छ । मकर– ब्यर्थै समयको नाश होला । मनमा उदासिन्ता बढने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन ।
कुम्भ–सामाजिक काममा नाम रहने छ । मान सम्मान पनि पाउन सकिन्छ ।
मीन– प्रेम र मित्रताको बन्धन कसिने दिन छ, गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ८ : २१ बजे