२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


जनरल इन्स्योरेन्सको शेयर २ लाख ७० हजारलाई


२० आश्विन २०७७, मंगलबार  

0
Shares


२० असोज ०७७,काठमाडौं । जनरल इन्स्योरेन्सको साधारण सेयर मंगलबार बाँडफाँड भएको छ । शेयर बाँडफाँडपछि यस कम्पनीकोे सेयर २ लाख ७० हजार जनाले मात्र १० कित्ताका दरले पाएका छन् ।
आवेदन दिएका ५ लाख २४ हजार ५४ जनाले जनरल इन्स्योरेन्सको सेयर नपाएकोे बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनकारी दिएको छ ।
जनरल इन्स्योरेन्सकोको साधारण शेयरमामा ७ लाख ९६ हजार ७३४ जना आवेदकले २ करोड १४ लाख ५९ हजार ३ सय ७० कित्तामा शेयरका लागि फारम भरेका थिए । फरम भर्नेमध्ये २ हजार १ सय ८८ जनाको ४८ हजार ६ सय ४० कित्ता सेयरको रद्द भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १ : २१ बजे