२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ललितपुर लामाटारका युवक प्रहरीमाथि जाई लागेपछि पक्राउ


२८ आश्विन २०७७, बुधबार  

0
Shares

२८ असोज ०७७, भक्तपुर ः भक्तपुर नगरपालिका ९ ब्रम्हायणीस्थित डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा ललितपुर लामाटार बस्ने झापा अर्जुनधारा घर भएका ३६ वर्षीय बिक्रम लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात समेत गरी अभद्र व्यवहार गरेपश्चात बा.८७ प ३९७२ नम्बरको मोटरसाइकल सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १२ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।