२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी टौखेल बस्ने श्रीराम कुँवर मृत अवस्थामा फेला


१३ कार्तिक २०७७, बिहिबार  

0
Shares

१३ कात्तिक ०७७,ललितपुर । गोदावरी नगरपालिका ३ टौखेल बस्ने ३३ वर्षीय श्रीराम कुँवर आफ्नै घरमा

बिहाबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

मृत्युको कारण भने नखुलेको र उक्त घटनाका सम्बन्धमा अनुसन्धान आवश्यक अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।