२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चाङ्गाथलीबाट ११ जुवाडे पक्राउ, साडे ११ लाख बरामद


१६ कार्तिक २०७७, आइतबार  

0
Shares

१६ कात्तिक ०७७, ललितपुर । चाडपर्वको छेको पारेर उपत्यकामा जुवा तासको विग्विगी देखिन थालेको छ । शनिबार ललितपुर महालक्ष्मी नगरपालिका चाङ्गाथलीबाट जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १८ जना जुवाडे पक्राउ गरेको छ ।
चाङ्गाथलीस्थिते शंकर बस्नेतको घरमा विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक श्यामकुमार कट्वालको नेतृत्वमा खटिएको प्रहरीले रेड हान्दा ११ लाख ५५ हजार ५ सय ७५ नगद र जुवातास खेल्न प्रयोग गरेको १६ पिस कौडा बरामत गरेको सातदोवाटो प्रहरीले बताएको छ ।
पक्राउ परेका जुवाडेहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही प्रकृया अघि बढाइने प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।