२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ओपोद्वारा हाईप्रसेजन आरटीके पोजिसनिङ अल्गोरिथमको घोषणा


१७ कार्तिक २०७७, सोमबार  

0
Shares

१७ कार्तिक २०७७, काठमाडौं : शन्चन९ओपोले मोबाइल फोन नेभिगेशन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचान गर्न सघाउने स्व९विकसित उद्योगकै अग्रणी हाई प्रसेजन पोजिसनिङ अल्गोरिथम सार्वजनिक गरेको छ ।

‘कनेक्टिभिटी अपरिहार्य रहेको यस फाइभजीयूगमाईनडोर तथा आउटडोर प्रयोग गरिरहँदाविभिन्नएप्लिकेशन्सकालागि सुदृढ नेभिगेशन प्रणालीको आवश्यकता पर्छ । बढ्दो बजार मागलाई सम्बोधनगर्ने सोचका साथओपोले आफ्नो हाई प्रसेजन आरटीके पोजिसनिङ प्रविधि स्मार्टफोनमाकार्यान्वयनमाल्याउनलागेको हो । यो प्रविधिले असिमित प्रयोगर्तालाई फाइदा पु¥याउने कुरामा हामी विश्वस्त छौँ ’, ओपोका उपाध्यक्षतथाओपो रिसर्च ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने ।

मोबाइल नेभिगेशनमा प्रयोगकर्ता अनुभवमा सुधार उपलब्ध गराउने सोचका साथओपोले विद्यमानपोजिसनिङ प्रविधिका स्थानमाआरटीके प्रविधि स्मार्टफोनमाउपलब्ध गराउन लागेको हो । आरटीके पोजिसनिङ प्रविधिवाहक चरण मापन ९क्यारियर फेज मेजरमेन्ट०मा आधारित छ । यसले मेजरिङ स्टेशन्स मार्फत प्राप्त डाटालाई वास्तविक समयमै प्रोशेस गरी स्थानका बारेमा सटिक जानकारी प्रस्तुत गर्छ । जटिल प्रणालीको प्रयोग हुने यस प्रविधि पछिल्ला समयमा औद्यागिक मापनका लागि गरिन्थ्यो । यसको सिधाप्रयोग स्मार्ट फोनका लागि अनुपयुक्त थियो । ओपोले एक्सेलेरोमिटर र गायरोस्कोपलगायत मोबाइल फोन सेन्सर्सबाट उपलब्ध हुने जानकारीको प्रयोग गर्ने अल्गोरिथमको विकास गरेको हो । यसले स्थानको सटिक जानकारी दिनुका साथै संकेटमा हस्तक्षेपका कारण हुन सक्ने प्रभाव न्यूनिकरणमा समेत सघाव पु¥याउँछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ५ : ३४ बजे