२६ कात्तिक ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ संक्रमित थपिएका छन् ।
यसमध्ये काठमाडौं जिल्लामा ९ सय ७६ जना संक्रमित फेला परेका छन् भने ललितपुरमा २ सय ४ र भक्तपुरका ८१ जना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
२६ कार्तिक २०७७, बुधबार
0
Shares
प्रतिक्रिया