२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


गोदावरी नगरमा टिपरको घेराउ (तस्विरहरु)


९ मंसिर २०७७, मंगलबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
९ मंसिर ०७७, बज्रवाराही । ललितपुरमा ढुंगा रोडा ढुवानी गर्ने टिपर व्यावसायीहरुले ललितपुर बज्रवाराहीस्थित गोदावरी नगरपालिका र प्रदेश सासंद चेतनाथ संजेलको घर घेराउ गरेका छन् ।


गोदावरी नगर ढुवानी व्यावसायी संघका अध्यक्ष निरज श्रेष्ठले लक डाउनले थला परेको ललितपुरको ढुवानी व्यावसाय चापागाँउ सडकबाट टिपर चल्ने नदिने प्रशासनको निर्णयले अप्ठ्यारो परेको भन्दै आफूहरुले चलाउदै आएको टिपर सासंद संजेल र नगरपालिकालाई बुझाउन ल्याएको बताए ।

व्यावसायीहरुले मंगलबार एकाविहानैदेखि सांसद संजेल र बज्रवाराहीस्थित नगरपालिका अगाडि टिपर राखेर बसेका थिए ।
गोदावरी नगरपालिका कार्यालय पस्न नमिल्ने गरी टिपर र्तेस्याइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ११ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।