१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इमाडोलमा दिउँसै चोरी


२३ मंसिर २०७७, मंगलबार  

0
Shares


२३ मंसिर ०७७,इमाडोल । ललितपुर, महालक्ष्मी नगरपालिका १ ईमाडोलमा दिउँसै चोरी भएको छ ।
यस ठाँउमा डेरा गरी बस्ने २७ वर्षीय रुद्र बहादु थापाको कोठाबाट सुनका विभिन्न गहना, १ थान ल्यापटप र नगद १० हजार रुपैयाँ समेत गरी करिब ६ लाख ३० हजार बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको हो ।
चोरीका सम्बन्धमा ललितपुर प्रहरील अनुसन्धान सुरु गरी चोरीमा संलग्नको तिब्र खोजी गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : १५ बजे