१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा बुधबार दिनभर बत्ती निभ्ने


२३ मंसिर २०७७, मंगलबार  

0
Shares


२३ मंसिर ०७७, गोदावरी ललितपुर । बुधबार ललितपुर गोदावरीमा बत्ती काटिने भएको छ । विद्युत् प्राधिकरण ललितपुर लगनखेलका अनुसार विहान १० बजे निभ्ने वत्ती दिउँसो ४ बजेमात्रै जोडिने छ ।
गोदावरी फिडर अन्र्तगत गोदावरीस्थित वन कार्यालयदेखि गोदावरी मोडसम्म बत्ती जाने भएको हो । १५० केभिए ट्रान्सफर्मरबाट यो लाइन काटिन लागेको हो ।
गोदावरी किटनी सडक खण्ड विस्तारको क्रममा सडकमा परेको तार सार्नका लागि बत्ती काटिने र तार सार्ने काम समयअगाडि नै सकिए पुन जाडिने प्राधिकरण ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : २७ बजे