८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


इंग्लिस प्रिमियर लिगमा युनाइटेड दोस्रो स्थानमा


१५ पुस २०७७, बुधबार  

0
Shares


एजेन्सी । वुल्भ्सलाई १–० गोलले हराउँदै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा पुगेको छ ।
इन्ज्यूरी समयको तेस्रो मिनेटमा बुर्नो फर्नान्डेजको पास उपयोग गरी रासफोर्डले निर्णायक गोल गरेका हुन् । जितपछि १५ खेलबाट ३० अंकसहित युनाइटेडल दोस्रो स्थानमा पुगेको हो । समान खेलबाट शीर्ष स्थानमा रहेको लिभरपुलको २ अंक बढी छ ।

तेस्रो र चौथो स्थानमा रहेका क्रमसः लेस्टर र एभर्टनको समान २९ अंक छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १० : ५२ बजे