२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पुल्चोकमा कोरोना खोप लगाउनेको भीड (तस्विरहरु)



ललितपुर खबर
१५ वैशाख ०७८, पु्ल्चोक । चिनीया सरकारको अनुदानमा प्राप्त कोरोना भाइरसको खोप भेरोसिल लगाउनेको अत्याधिक भीड ललितपुरको पुल्चोकस्थित निदान अस्पतालको गेटदेखि ५ सय मिटर टाढा सानेपातर्फको बाटोसम्म लाइन लागेको छ ।


कोरोना माहामारीको दोश्रो लहर फैलदै गएपछि सरकारले राजधानीमा दुई हप्ता लामो निषेधाज्ञा जारी गरेपछि सर्वसाधारणको खोप लगाउन भीड बढेको हो ।
मंगलबार अस्पतालमा नागरिता लिएर अठार बर्षदेखि ५९ वर्षसम्मका बृद्धहरु लाइन लागेका थिए । हेरौं केही तस्विरहरु :

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ११ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।