८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


निषेधाज्ञामा सुनसान ललितपुर (तस्विरहरु )



ललितपुर खबर
१६ वैशाख ०७८, चापागाँउ । कोरोना माहामारीको दोश्रो लहर तिब्र रुपमा फैलिएसँगै प्रशासनले निशेधाज्ञा जारी गरेपछि काठमाडौं उपत्यका सुनसान बनेको छ । विहीबार विहानैबाट सडक र बजार सबै बन्दप्रायः छ ।


सडकमा अध्यावश्यक र प्रशासनले खुला गरेका केही सवारी चलेका छन् । अटेर गरि चलाउने सवारी प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको छ । उपत्यकाका काँठ क्षेत्रबाट चक्रपथ निस्कने यात्रुलाई चोकमा बसेर प्रहरीले सवारी नियन्त्रणमा लिइरहेको छ । नियन्त्रणमा लिइएका सवारी साधन साँझपख मात्रै छोडिने प्रहरीले बताएको छ ।


दक्षिण ललितपुर छिर्ने चापागाँउ सुनसान छ । ठेचो, सुनकोठी, सातदोबाटो, कुुसुन्ती एकान्तकुना वागडोल र बल्खु पनि उस्तै सुनसान छ । केही केही दृश्यहरु :

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १ : ०७ बजे