७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना सङ्क्रमण



फाइल तस्विर

१९ वैशाख ०७७, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनीसँगै उनकी श्रीमती इन्दिरा फुयाँललाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्री ढकालले सामाजिक सञ्जालमार्फत आफू र श्रीमतीलाई कोरोना भाइरसको सङ्क्रमण भएको जानकारी दिएका छन् । आफूहरू ललितपुरको पुल्चोकमा रहेको क्वार्टरमा आइसोलेशनमा बसेको पनि उनले बताएका छन् ।

 

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।