२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद अधिवेशन जेठ ९ गते आह्वान



६ जेठ ०७८, काठमाडौं । संसद अधिवेशन जेठ ९ गते आह्वान गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ ९ गते संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी विश्वासको मत नलिइकन संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ६ : ५७ बजे