१६ जेठ ०७९,काठमाडौँ । गायिका सुस्मिता स्याङ्तानको शब्दमा “सेम निबा छामे” बोलको गीत सार्वजनिक भएको छ । यस गीतको अडियो सुस्मिता स्याङ्तान अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतलाई चर्चित गायक एवं संगीतकार जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन् भने गीतमा उनै गायिका सुस्मिता स्याङ्तान, हिदम तामाङ र तेज राज तामाङको आवाज रहेको छ ।
१६ जेष्ठ २०७८, आइतबार
0
Shares
प्रतिक्रिया