५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निषेधाज्ञाकाे नयाँ माेडालिटी: के गर्न पाइन्छ, के गर्न पाइँदैन ?



१९ जेठ ०७८, ललितपुर । आगामी जेठ ३१ गतेसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

उपत्यकाका तीन जिल्लामा सञ्चालित तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास तथा किराना पसल, डिर्पाटमेन्ट स्टोर (ग्रोसरी मात्र), सवारी साधन मर्मतका लागि वर्कशपहरुको सामग्री किनबेचका पसलहरु खुला हुनेभएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार भएको छलफलले उक्त निर्णय गरेको हो । एक साता निषेधाज्ञामा कडाई गरिएकोमा २१ गतेदेखि उक्त पसलहरु खुला गर्न पाईने भएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ६ : ५२ बजे