११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आफ्नै श्रीमानको हत्या आरोपमा श्रीमतीसहित छोरा पक्राउ




१६ असार ०७८, बर्दिया । आफ्नै श्रीमानको हत्याको अभियोगमा बर्दिया मधुबन न.पा.–४ बादरभरियाकी निजको श्रीमती बर्ष३८ कि सिता थारु र निजको छोरा बर्ष १८को आकास थारु पक्राउ परेको छन् ।
बर्दिया प्रहरीका अनुसार गतसोमबार ८ बजेको समयमा बर्ष ३८ को उनका लक्षिराम थारुले रक्सि खानको लागी एक रुपैया मागेको बिषयमा उनीहरुबीच झगडा हुदाँ लक्षिराम थारु घाईते भई उपचारको क्रममा मृत्यु भएका ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियामा खबर गरेपछि राजनकुमार गौतमको कमाण्डमा टोली सिता थारु र आकास थारुलाई नियन्त्रणमा लिएको थियो ।
आरोपित आमा छोरालाई जिल्ला अदालत बर्दियाबाट कर्तब्य ज्यान मुद्दामा अनुसन्धानको लागी ५ दिन म्याद थप गरि थुनामा राखिएको प्रहरीले जानकारी दिउको छ । ।

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ४ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।