१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउ बढ्याे



१७ असार ०७८, काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुनको मूल्य तोलाको ९० हजार थियो। तेजाबी सुनको मूल्य तोलामा सात सय ५० रुपैयाँले बढेर ९० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  १२ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।