
२० असार ०७८, चितवन । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । यस सडक खण्डको सेती दोभान भन्ने ठाँउमा शनिबार राति पहिरो गएपछि सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
पहिरो गएपछि तराईबाट काठमाडौं तथा पश्चिम जाने सडक अवरुद्ध भएको छ । गत विहीबाबाट पटक पटक यो सडक अवरुद्ध हुँदा हजारौं सर्वसाधारण अलपत्र परेका थिए ।







प्रतिक्रिया