८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काँहु धरहरामा पर्यटकको चहलपहल (तस्विर)




पोखरा, २३ असार ०७८ । काठमाडौंमा मात्रै होइन पोखरामा पनि धरहरा छ ।
पोखरा महानगरपालिका वडा नं ११ मा अवस्थित पर्यटकीयस्थल काँहु धरहरामा पछिल्लो समय चहल पहल बढ्दै गएको छ । कोरोना भाइरसको सङ्क्रमण न्युनिकरण गर्न सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भएपछि पर्यटकको चहलपल बढ्न थालेको हो । यो तस्विर राष्ट्रिय समाचार समितीकी फोटोपत्रकार चन्द्रकला क्षेत्रीले खिचेकी हुन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १० : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।