
पोखरा, २३ असार ०७८ । काठमाडौंमा मात्रै होइन पोखरामा पनि धरहरा छ ।
पोखरा महानगरपालिका वडा नं ११ मा अवस्थित पर्यटकीयस्थल काँहु धरहरामा पछिल्लो समय चहल पहल बढ्दै गएको छ । कोरोना भाइरसको सङ्क्रमण न्युनिकरण गर्न सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भएपछि पर्यटकको चहलपल बढ्न थालेको हो । यो तस्विर राष्ट्रिय समाचार समितीकी फोटोपत्रकार चन्द्रकला क्षेत्रीले खिचेकी हुन् ।
२३ असार २०७८, बुधबार
0
Shares








प्रतिक्रिया