१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउ बढ्यो



२३ असार ०७८, काठमाडौं । सुनको भाउ बुधबार सामान्य बढेको छ । चाँदीको भाउ घटेको छ।  सुनको भाउ तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

यस्तै, बुधबार चाँदीको भाउ भने घटेको छ। यस दिन चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।