८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अमेरिकाले नेपालीका लागि १५ लाख खोप उपलब्ध गराउने



२६ असार ०७८, काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना विरुद्धको खोप उपलव्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले केहीदिन भित्रै १५ लाख भन्दा बढी जनालाई पुग्ने गरी निःशुल्क खोप उपलव्ध गराउने जानकारी दिएका हुन् ।  नेपाल अमेरिका साझेदारीका ७३ वर्षे यात्रामा यो अत्यन्त खुशीको क्षण भएको राजदूत बेरीले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।
नेपालले कोरोना विरुद्धको खोप उपलव्ध गराउन विभिन्‍न तहमा विभिन्न मुलुकहरुसँग कुटनैतिक पहल गर्दै आएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १२ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।