८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अमेरिकाबाट नेपाल आइपु्ग्यो १५ लाख डोज कोरोना खोप



२८ असार ०७८, काठमाडौं । अमेरिकी सरकारले कोरोनाविरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप आज सोमबार नेपाललाई हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले आजै यहाँ आइपुगेको जोन्सन एण्ड जोन्सन खोप हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १२ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।