२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सार्वजनिक सवारीको बढेको नयाँ भाडा दर(सूचीसहित)



२ साउन ०७८,  काठमाडौं ।  सरकारले लामो दुरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ । सरकारले विभिन्न आधार बनाएर लामो दुरीका सार्वजनिक गाडीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।

सरकारका अनुसार २०७५ सालको असोजमा बढाएयता भाडा समायोजन नगरिएको र योबीचमा इन्धन तथा अन्य पाटपुर्जाको समेत मूल्य धेरै नै बढेकाले यस पटक गाडी भाडा बढाइएको बताएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।