१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सरकारको बेवास्तापछि मेलाम्चीका बाढीपिडत आफै वालुवा पन्छाउदै (तस्विर)



२ साउन ०७८, सिन्धुपाल्चोक । गतअसार १ को मेलम्चीको बाढीले घर पुरेपछि चिन्तित स्थानीयबासी आफै वालुवा र माटो पञ्छाउन लागि परेका छन् ।

बाढी प्रभावित मेलम्चीका स्थानीय आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाएका हुन् । सरकारले प्रभावकारी रुपमा काम नगरेको भन्दै ५० जनाको सरोकार समिति गठन गरेर स्थानीय बासिन्दाले आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै आंशिकरुपमा पुरिएका घर र त्यहाँ भएका सामान निकाल्न लागेका छन् ।
यहाँका १७६ घरधुरी बाढीले प्रभावित छन् । यो तस्वीर राष्ट्रिय समाचार समितीका पत्रकार देवराज सुवेदीले खिचेका हुन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ८ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।