२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउमा वृद्धि



५ साउन ०७८, काठमाडौं । सुनको भाउ मंगलबार पनि बढेको छ । सोमबार तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ मंगलबार फेरि चार सय रुपैयाँले बढेको हो ।

सुन तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।