
९ साउन ०७८, जाजरकोट । निरन्तरको वर्षापछि जाजरकोटको स्याला–लुहाग सडकमा पहिरो जादा गाँउनै जोखिममा छ ।
बारेकोट गाउँपालिका ७ स्याला–लुहाग सडक खण्डको स्यालामा सडकबाट पहिरो जाँदा एक दर्जन भन्दा धेरै घरहरुपहिरोमो जोखिममा परेका हुन् ।
पछिल्लो समय इन्जिनिरले डिजाइन नै नगरि सडक बनाउदा देशभरका बस्ती जोखिममा छन् । यो तस्विर राष्टिय समाचार समितीका पत्रकारहेमन्त केसीले खिचेका हुन् ।
९ श्रावण २०७८, शनिबार
0
Shares







प्रतिक्रिया