१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पोल भाँचिएपछि करेन्ट लागेर मृत्यु



©lalitpurkhabar.comshyam phuyal

१४ साउन ०७८, सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका १० खाल्टे बस्ने कामी भन्ने ६२ वर्षीय चन्द्र बहादुर तामाङको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
इसै ठाउँस्थित जंगलमा घाँस काट्न गएकोमा घरबाट करिब १ सय मिटर टाढा सडक छेउमा बिजुलीको पोल भाँची भुईमा लत्रिएको तारमा टेक्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।