११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ललितपुरका १८७ सहित उपत्यकामा ८१९ जनामा कोरोना संक्रमण



१५ साउन ०७८, ललितपुर । काठमाडौं उपत्यकामा थप ८१९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५५६, भक्तपुरमा ७६ र ललितपुरमा १८७ जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।